Sunday, May 16, 2021
कोरोना भन्दा भयानक रोग लकडाउन
लकडाउन कोरोना भन्दा भयानक रोग बनेर निस्किएको छ । मध्यम तथा न्युन वर्गीय हरुका लागी रोगसङ्ग भन्दा पनि भोकसङ्ग लड्ने शक्ती हराएको छ । दिनभरी पसिना बगाएर बिहान साँझ छाकको जोहो गर्ने मजदुर हरुलाइ लकडाउन अभिषाप सरह नै भएको छ । अहिलेको यस बिषम परिस्थिति मा सरकारले न्युन बर्गीय तथा मजदुर हरुलाइ अनिवार्य आवश्यकता परिपुर्तिका लागी सहयोग गर्नुपर्ने देखिन्छ तर सरकार , सरकार बनाउने र ढलाउने काम मै व्यस्त छ । नेपालमा हुनेखाने भन्दा पनि हुदाखाने नागरिक हरू धेरै छन् तर यो लकडाउनको बेला उनिहरुलाइ रोजगार कस्ले दिने ? रोगको तिब्र फैलावट र म्याद बढ्दै गरेको लकडाउन ले न्युन बर्गीयलाइ कोरोना भन्दा भयानक रोग साबित भएको छ । सम्बन्धित पिडीतले पाउनुपर्ने राहत उनिहरुले पाइरहेका छैनन् यसमा स्थानिय निकाय र सरोकारवाला हरुको हात रहेको छ । त्यसकारण रोगले भन्दा भोकले कोही नमरोस् भन्नका लागी हामी सबैले आवाज उठाउनुपर्ने देखिन्छ !
Subscribe to:
Post Comments (Atom)
युवाको दरिलो आधार निजि क्षेत्र।
नेपाली युवा मानसपटलमा एउटा गहिरो छाप परेको छ— करियर बनाउने भए सरकारी जागिर खानु, नभए विदेश जानु। तर बदलिँदो आर्थिक परिदृश्यमा यो सोच पुरानो ...
-
Recently, there have been various movements in Nepal advocating for the return of the monarchy. Some groups see the monarchy as a symbol ...
-
बडिमालिका यात्राको अनुभव बुटवलदेखि सुरु भएको हाम्रो बडिमालिका यात्राले साँच्चै नै जीवनमा अविस्मरणीय अनुभव थपिदियो । पहिलो दिन बुटवलबाट स...


No comments:
Post a Comment