Sunday, February 14, 2021

Happy valentine's day


 

त्यो पहिलो प्रेम,स्कुलमा लुकाएर दिएको प्रेमपत्र,घण्टौं घोरीएर शब्द रोजि रोजि पठाएका SMSहरु, राती राती लुकेर गरेको च्याट, रिप्लाइ कुर्दै अनिदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु, अनि सङ्गै भएको बेला निस्किएका थुप्रै नि:शब्द प्रेमभाषाका पलहरु.............अनि त्यो आफ्नै रमणिय संसार 🤔🤔
प्रणय दिवस भन्ने बित्तिकै छुट्टै किसिमको अनुभव र उमङ्ग हुन्छ ! प्रेमिका वा प्रेमी भएकाहरु त आफ्नै संसारमा लीन हुन्छन् भने  नभएकाहरुलाइ पनि छुट्टै किसिमको अनुभुति दिन्छ प्रणय दिवसले । भनिन्छ पहिलो  प्रेम र प्रेमविवाह भगवान शिव र पार्वतीकै हो ! प्रेम शब्द मा नै छुट्टै किसिमको भावना र उमङ्ग छ । प्रणय दिवसको शुभकामना !❣

No comments:

युवाको दरिलो आधार निजि क्षेत्र।

नेपाली युवा मानसपटलमा एउटा गहिरो छाप परेको छ— करियर बनाउने भए सरकारी जागिर खानु, नभए विदेश जानु। तर बदलिँदो आर्थिक परिदृश्यमा यो सोच पुरानो ...