Friday, June 5, 2020

कोरोनाको अन्त्य,विश्वको समाप्ति !!


पछिल्लो समयमा नेपालमा कोरोनाको माहामारी देखिएको छ। चिनजस्तो विकसित मुलुक बच्न नसकेको यस भाइरसबाट नेपाल उम्किएला भन्ने त कल्पना मात्रै हुन्छ ! दिनप्रतिदिन भारत तथा अन्य मुलुकबाट आइरहेका नागरिक र क्वारेनटाइन मा बढ्दो लापरवाही ले दैनिक सयभन्दा बढी सङ्क्रमण बढिरहेका छन् !
नेपाल सरकारले विभिन्न क्षेत्रमा बजेट विनियोजन गरे पनि उचित ठाउमा पुग्न सकेको छैन ! लकडाउन बढेसङ्गै दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरुको स्थिति चिन्ताजनक छ । ग्रामीण क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा बढ्दो लापरवाहीले गाँउ नै सखाप नहोला भन्न सकिन्न ! कोरोनाको भ्याक्सिन तथा औषधी नबन्दा र रोगको प्रकोप बढ्दा , कोरोना, त्रास, र भोकमरिले गर्दा विश्वबाट रोगभन्द चाँडो मानव सभ्यता नै अन्त्य नहोला भन्न सकिन्न

No comments:

बडिमालिका यात्रा

बडिमालिका यात्राको अनुभव बुटवलदेखि सुरु भएको हाम्रो बडिमालिका यात्राले साँच्चै नै जीवनमा अविस्मरणीय अनुभव थपिदियो । पहिलो दिन बुटवलबाट स...