Wednesday, September 12, 2018

तीजसङ्गै बढ्दो बिकृती

नेपालको लागी तीज नयाँ होइन तर तीज मनाउने तरिका र शैली भने बर्षेनी परिवर्तन भइरहेको छ ! तीजको परम्परागत धार्मीक, साँस्कृतीक र सामाजीक महत्व बुझ्ने हो भने यसको मान्ययता ह्वात्तै बढेर आउछ ! नयाँनयाँ बस्तुको सृजनाले गर्दा तीजका लागी अपरिहार्य बस्तुहरू बिलिन हुदै गएका छन्‌। तीजको संरक्षण र जगेर्ना गर्नका लागी तत्कालै‌ सम्बन्धित निकायहरू लाग्नुपर्ने देखिन्छ यदि यो बिषयतर्फ ध्यान गएन भने आगामी बर्षहरूमा तिज डिस्को मा परीवर्तन भइ हिन्दु धर्मबाट तीज सदाका लागी बिलिन भएर जानेछ ।

No comments:

बडिमालिका यात्रा

बडिमालिका यात्राको अनुभव बुटवलदेखि सुरु भएको हाम्रो बडिमालिका यात्राले साँच्चै नै जीवनमा अविस्मरणीय अनुभव थपिदियो । पहिलो दिन बुटवलबाट स...